प्रोवेसन

This post is also available in: English

पूर्ण व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेशन)

पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेशन) विगत दुई दशकमा साकोसहरुको संख्यात्मक वृद्धिसंगै तिनीहरुको गुणात्मक विकास गर्ने उद्देश्यका साथ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)ले आफ्नो २५औं स्थापना दिवस र २१ औं वार्षिक साभारण सभाबाट पारित गराई आफ्ना सदस्य संस्थाहरुका लागि विकास गरिएको हो । यस कार्यक्रममा सफलता प्राप्त गर्ने साकोसहरुको गुणस्तरको प्रमाणिकरण नेपाल सरकार सहकारी विभाग र नेफ्स्कून मार्फत संयुक्त रुपमा गरिन्छ । यसले साकोसहरुको वित्तीय अवस्था मापन एवं सुनिश्चितताको लागि विशेषतः दुईवटा क्षेत्र र सोको परिक्षणको लागि दुईवटा औजारहरु ९एभ्ब्च्ीक् र ज्क्ष्ःब्ी० को प्रयोग गर्दछ । वित्तीय क्षेत्रको विश्लेषण एवं मापनको लागि पल्र्स प्रणालीको प्रयोग गरिन्छ भने व्यवस्थापकिय क्षेत्रको मापनको लागि हिमाल विश्लेषण प्रणालीको प्रयोग गरिन्छ । जसमा पल्र्सका हाल स्थापित ४६ वटा सुचक मध्ये आधारभूत एवं महत्वपूर्ण १५ वटा र हिमालका ४० वटा सुचकहरुको मापन र सुधारका प्रयासहरु गरिन्छ । यस कार्यक्रमको अवधि सुरुमा १८ महिना र त्यसपछि संस्थाको आवश्यकता र क्षमताको आधारमा निरन्तर हुनेछ ।

Download Brochure for Detail Information

SUCCEED BRAND

  1. DEEPJYOTI SACCOS,BHARATPUR
  2. PRABHAT DIDI BAHINI SACCOS ,BHARATPUR
  3. PAROPAKAR SACCOS, NAWALPARASI
  4. KOLIYE SACCOS, RUPENDEHI
  5. BHARATPUR SACCOS, BHARATPUR
  6. SHROT PARICHALAN SACCOS, DHADING
  7. GRAMIN SACCOS, SALYAN
  8. NABA PRAGATI SACCOS, NAWALPARASI
  9. GRAMIN SACCOS, CHITWAN
  10. CHITRAWAN SACCOS , BHARATPUR
  11. SRIJANA SACCOS, BARDIYA
  12. GRAMIN SACCOS , NAWALPARASI
  13. MAHILA SHAKTI SACCOS, KATHMANDU
  14. DEVDAHA SACCOS ,RUPENDHEI