२०७३ चैत्र २१ र २२ गते राजधानीमा आयोजित नेपालका सहकारी संघ/संस्थाहरुका लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीको सम्पूर्ण कार्यक्रमको प्रशारण सामग्री (Media Partners) डेभलपमेन्ट फोरमले तयार गरी न्यूज २४ टेलिभिजन मार्फत प्रशारित टेलिभिजन कार्यक्रमलाई तपाईं Youtube मार्फत पनि हेर्न सक्नुहुनेछ ।