समाचार

नारायणी क्लष्टरको १२ औं प्रोवेशन समिक्षा बैठक सम्पन्न

गोरखास्थित हिमचुली साकोसको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा नारायणी क्लष्टर दोश्रोको १२ औं प्रोबेशन समिक्षा बैठक मंसिर २५ गते सम्पन्न…

हार्दिक बधाई एवं शुभकामना

नेपाल स्वास्थ्य सहकारी संघका अध्यक्ष  एवं सहकारी अभियन्ता राजेन्द्र पाण्डे नेकपा एमाले धादिङ क्षेत्र नं १ बाट प्रदेश सभा सदस्यमा…

शिक्षक कल्याण साकोसका सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न

दोलखास्थित शिक्षक कल्याण साकोसका सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम मंगलबार सम्पन्न भएको छ । मंसिर २३ गतेदेखि नगरकोटमा सञ्चालित उक्त तालिमको…

लुम्बिनी साकोसको संस्थागत विकास तालिम सम्पन्न

बुटवल मंसिर–२५, नवलपरासी जिल्ला सुनवल न.पा भुमही स्थित लुम्बिनी साकोसको संस्थागत विकास तालिम मिति २०७४ मंसिर २३ देखि २५ सम्म…

बजार प्रतिनिधिहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

दोलखाको रमणीय चरिकोटमा २ दिने बजार प्रतिनिधिहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । यही २०७४ मंसिर १७ र १८…

साकोस कर्मचारी उत्प्रेरणा अभिमुखीकरण सम्पन्न

सिर्जना साकोस बर्दिया र कोलिया साकोस रुपन्देहीका कर्मचारीहरुका लागि पोखरामा मंसिर १७ गते एक दिवसीय साकोस कर्मचारी नेतृत्व विकास तथा कर्मचारी…

स्वर्णलक्ष्मी साकोस झापाका बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम सम्पन्न

स्वर्णलक्ष्मी साकोस दमक झापाको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा मंसिर १५ र १६ गते बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम सम्पन्न…

नेतृत्व विकास तालिम सहभागिताका लागि नेफ्स्कून प्रतिनिधि दक्षिण कोरिया प्रस्थान

कोरियाली ऋण महासंघ (NACUFOK) को आयोजनामा मिति २०७४ मंसिर १७ देखि पौष १ गतेसम्म एशियाभर कार्यरत साकोसकर्मीहरुका लागि एकरुपता प्रणाली…

भेरी कर्णाली क्लष्टर दोश्रोको पन्ध्रौं प्रोबेशन समिक्षा बैठक सम्पन्न

भेरी कर्णाली   क्लष्टर दोश्रोको १५ औं प्रोबेशन समिक्षा बैठक कार्तिक ११ गते सम्पन्न भएको छ । सुर्खेत रामघाटस्थित शिखर साकोसको आयोजना र…

सहकारी ऐन २०७४ कार्यान्वयन, अवसर र चुनौती विषयक कार्याशाला गोष्ठी सम्पन्न

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीमा अपराध गर्नेलाई जोगाउनुपर्छ भन्ने आफ्नो कुनै मान्यता नरहेको भन्दै जसले सचेतन अपराध गर्छ…

प्रोवेशन कार्यक्रम सम्बन्धी छलफल

साकोसहरुको गुणस्तर सुनिश्चितताका लागि सहकारी विभाग र नेफ्स्कूनले संयुक्त रुपमा सञ्चालन गरेको प्रोवेशन कार्यक्रम अन्तर्गत कार्यक्रममा आवद्ध साकोसहरुको अन्तिम परीक्षणका…

सहकारी ऐन २०७४ र कर व्यवस्था सम्बन्धी अभिमुखीकरण सम्पन्न

नेफ्स्कून फिल्ड कार्यालय कलंकीको आयोजनामा मंसिर ५ गते सहकारी ऐन २०७४ र कर व्यवस्थापन सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ ।…

Exposure Visit Program on Cooperative Business Model in Srilanka”

CICTAB भारतद्वारा २०७४ मंसिर ११ देखि १४ गतेसम्म श्रीलंकाको पोलगोला, NICD मा आयोजना हुने “Exposure Visit Program on Cooperative Business…

व्यवसाय अवलोकन भ्रमण टोलीका लागि अभिमुखीकरण

श्रीलंकाको कोलम्बोमा यहि मंसिर १२ देखि १६ गतेसम्म कोलम्बो सानसा व्यवसाय अवलोकन भ्रमणका लागि नेफ्स्कूनबाट ७ सदस्यीय प्रतिनिधि सम्मिलित टोली…

भेरी कर्णाली क्लष्टर दोस्रोको पहिलो प्रोवेशन समिक्षा बैठक सम्पन्न

सृजना बचत तथा ऋण सहकारी संस्था लि. कञ्चनपुरको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा मंसिर ७ गते भेरी कर्णाली क्लष्टर दोस्रोको…

प्रोवेशन मध्य तराई क्लष्टरको आठौं समिक्षा बैठक सम्पन्न

नेपाल स्तरको गुणस्तर पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोवेशन) अन्र्तगत मध्यतराई क्लष्टरको आठौं समिक्षा बैठक मकवानपुरको गढीगाउँपालिका ३ स्थित…

सुनसरीमा लघु उद्यमशीलता अभिमुखीकरण तथा सहकारी ऐन–२०७४ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेफ्स्कून फिल्ड कार्यालय इटहरी, सुनसरी र दमक, झापाको संयुक्त आयोजनामा लघु उद्यमशीलता अभिमुखीकरण तथा सहकारी ऐन–२०७४ सम्बन्धी अन्तरक्रिया कार्यक्रम कार्तिक…

चितवनमा प्रोवेशन अभिमुखीकरण

नेफ्स्कून फिल्ड कार्यालय चितवनको आयोजनामा भरतपुरमा एक दिवसीय प्रोवेशन अभिमुखीकरण सम्पन्न भएको छ । चितवन र नवलपरासीका विभिन्न २३ बचत…

बजार प्रतिनिधिहरुका लागि क्षमता विकास तालिम

नेफ्स्कून फिल्ड कार्यालय चावहिलको आयोजनामा कार्तिक २७ र २८ गते सञ्चालित दुई दिवसीय बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम मंलगबार सम्पन्न…

अष्टबक्र साकोसद्वारा विश्व महिला नेतृत्व सञ्जालको “सिस्टर सोसाइटी अष्टबक्र नेपाल च्याप्टर” गठन

अपांग व्यक्तिहरुद्वारा स्थापित अष्टबक्र साकोसले आफ्नो नवौं स्थापना दिवसको अवसरमा विश्व महिला नेतृत्व सञ्जाल सिस्टर सोसाईटी नेपाल च्याप्टरको गठन गरेको…

बुटवलमा वित्तीय परामर्श तालिम सम्पन्न

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) बुटवल फिल्ड कार्यालयको आयोजनामा बुटवलमा ३ दिने वित्तीय परामर्श तालिम आईतबार…

दुई दिवसीय बजार प्रतिनीधिहरुको क्षमता विकास तालिम सम्पन्न

नेफ्स्कून फिल्ड कार्यालय इटहरी, सुनसरीको आयोजनामा दुई दिने बजार प्रतिनीधिहरुको क्षमता विकास तालिम कार्तिक १८ गते सम्पन्न भएको छ ।…

एक्सेस तेस्रो व्याचको १९ औं समिक्षा बैठक सम्पन्न

उपकार बचत तथा ऋण सहकारी संस्था लि. वालिङ, स्याङ्जाको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा कार्तिक १८ गते एक्सेस तेस्रो व्याचको…

नवप्रगति साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि (सीयूडीसीसी) तालिम सम्पन्न

कान्छो जिल्ला नवलपुरको देवचुली नगरपालिकामा अवस्थित नवप्रगति साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि सम्बन्धी चार दिवसीय तालिम (सीयूडीसीसी) सम्पन्न भएको छ ।…

सहकारी एकीकरणमा राधेकृष्ण साकोसको प्रयास

काठमाडौंको ढुंगेधारा, बालाजु र स्वयम्भू क्षेत्रका १३ भन्दा बढि साकोसहरुको सहभागितामा एकदिवशीय सहकारी एकीकरण आजको आवश्यकता विषयक अन्तरक्रिया कार्तिक १८…

सहकारी ऐन २०७४ सम्बन्धमा बृहत छलफल सम्पन्न

सहकारी विभागका रजिष्ट्रार केशवप्रसाद रेग्मीले सहकारी संघ/संस्थामा संचालक समितिको पदाधिकारी कार्यकारी वस्न नपाउने व्यवस्था तुरुन्त कार्यान्वयन गर्नुपर्ने त्यसका लागि चार…

नेफ्स्कूनको प्राविधिक सहयोगमा स्याङ्जामा दुई दिवसीय पर्ल्स तालिम सम्पन्न

जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.स्याङ्जाको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा कार्तिक १५ र १६ गते दुई दिवसीय पर्ल्स…

झापामा आयोजित बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम सम्पन्न

नेफ्स्कून फिल्ड कार्यालय दमक झापाको आयोजनामा कार्तिक १४ र १५ गते दुई दिवसीय बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम सम्पन्न भएको…

लेखा सुपरिवेक्षण समितिको दायित्व एवं भुमिका सम्बन्धी अभिमुखिकरण सम्पन्न

नेफ्स्कून फिल्ड कार्यालयको आयोजनामा दोलखाको चरिकोटमा १ दिने लेखा सुपरिवेक्षण समिति अभिमुखिकरण सम्पन्न भएको छ । २०७४ कार्तिक १५ गते…

तरलता व्यवस्थापन तालिम सम्पन्न

बचत तथा ऋण सहकारी क्षेत्रमा देखिनसक्ने मौद्रिक तरलता व्यवस्थापनप्रति समयमै सजग भएर कारोबार गर्नुपर्नेमा तालिम सहभागीहरुले जोड दिएका छन् ।…

हार्दिक श्रद्धाञ्जली

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का सल्लाहकार एवं पूर्व अध्यक्ष श्री मीनराज कँडेलज्यूकी ममतामयी माता स्व.विद्याकुमारी कँडेल…

बेलवारी, मोरङमा लेखा सुपरिवेक्षण समिति अभिमुखीकरण सम्पन्न

नेफ्स्कून फिल्ड कार्यालय इटहरी, सुनसरीको आयोजनामा लेखा सुपरिवेक्षण समिति अभिमुखिकरण कार्तिक ११ गते शनिवार सम्पन्न भएको छ । जिल्ला बचत…

जोखिममा आधारित साकोस सुपरिवेक्षण तथा अनुगमन कार्यक्रम अन्तर्गत पहिलो समूहको चौथो बैठक सम्पन्न

स्मरण साकोस डिल्लीबजारको आयोजनामा जोखिममा आधारित साकोस सुपरिवेक्षण तथा अनुगमन कार्यक्रम पहिलो समूहको चौथो बैठक आईतबार पुरानो बानेश्वरमा सम्पन्न भएको…

ज्योति मिर्मिरे सामूहिक साकोसका सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न

काभ्रे जिल्ला पनौती न.पा. ६ मा अवस्थित ज्योति मिर्मिरे सामूहिक साकोसका सञ्चालकहरुका लागि क्षमता अभिबृद्धि तालिम कास्की जिल्लाको पोखरामा (कार्तिक…

युवा उद्यमशीलता प्रवद्र्धन गर्न युवा लक्षित तालिमलाई प्राथमिकता दिईने युवा तथा खेलकुद मन्त्री केसीको भनाई

युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले युवा उद्यम कार्यक्रमलाई ७ सय ५३ वटै स्थानीय निकायसम्म विस्तार गरि युवा उद्यमशीलता अभिबृद्धि गर्ने…

समग्र बृद्धिको लक्ष्य सहित संगम साकोस पोखराको संस्थागत क्षमता विकास तालिम सम्पन्न

पोखरा लेखनाथ–१४ रामबजारस्थित संगम बचत तथा ऋण सहकारी संस्था लि.को त्रि दिवसीय संस्थागत विकास तालिम शनिवार सम्पन्न भएको छ ।…

प्रोवेशन अन्तिम परीक्षण–२०७४ का लागि परीक्षक अभिमुखीकरण सम्पन्न

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) द्वारा सञ्चालित कार्यक्रम प्रोवेशन (पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम) अन्तिम परीक्षण–२०७४…

सिद्धि गणेश साकोसको २३ औं साधारणसभा सम्पन्न

नेमकिपाका केन्द्रीय अध्यक्ष एवं पूर्व सांसद नारायणमान विजुक्छेंले सहकारी संस्थाहरुले राजनीतिशास्त्र, अर्थशास्त्र र भाषाका कक्षाहरु संचालन गर्दै संस्थाका महिला तथा…

कञ्चनजंघा साकोसको संस्थागत विकास तालिम सम्पन्न

कञ्चनजंघा बचत तथा ऋण सहकारी संस्था लि. रतुवामाई, मोरङको त्रि दिवसीय संस्थागत विकास तालिम आईतबार सम्पन्न भएको छ । नेफ्स्कूनको…

एक्सेस तेस्रो व्याजको १८ औं समिक्षा बैठक सम्पन्न

सहारा नेपाल साकोसको अयोजनामा आश्विन २८ गते झापामा एक्सेस तेस्रो व्याजको १८ औं समिक्षा बैठक सम्पन्न भएको छ । बैठक…

जनमुखी साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि (सीयूडीसीसी) तालिम सम्पन्न

दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका स्थित मैनापोखरीमा रहेको जनमुखी साकोसको चार दिवसीय सञ्चालकहरुको क्षमता अभिवृद्धि (सीयूडीसीसी) तालिम सम्पन्न भएको छ ।…

कास्कुनको १५ औं स्थापना दिवस सम्पन्न, ऐन सहकारी सुशासनमा जोड दिन केन्द्रित ः सहकारी मन्त्री बस्नेत

काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कुन) को १५ औं स्थापना दिवस मंगलबार भव्य समारोहका बीच सम्पन्न भएको छ ।…

भव्य समारोहका बीच जनसचेतन साकोसको रजतजयन्ती सम्पन्न

दोलखा, मैनापोखरीस्थित जनसचेतन साकोस २४ औं बर्ष पुरा गरी २५ औ वर्ष प्रवेश गरेको अवसरमा भव्य समारोहका बीच आईतबार रजतजयन्ती…

ठेचो महिला जागरण साकोसको संस्थागत विकास तालिम सम्पन्न

ललितपुर ठेचोस्थित ठेचो महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि. को त्रि दिवसीय संस्थागत विकास तालिम काभ्रेको धुलिखेलमा असोज…

कल्याणकारी साकोसको एक्सेस गोल्ड ब्राण्ड लिने प्रतिबद्धता

एक्सेस (A–one Competitive Choice for Excellence in Service and Soundness)  ब्राण्ड २०१७ अन्तर्गत ब्रोञ्ज ब्राण्ड प्राप्त गर्न सफल ललितपुर लुभुस्थित…

नेफ्स्कून प्रदेश नं.–५ उपसमिति बैठक सम्पन्न, साकोस युनिफिकेशन तथा साकोस स्थिरीकरण कोष विषयक अन्तरक्रिया

नेफ्स्कून प्रदेश नं. ५ को उपसमिति बैठक साकोस युनिफिकेशन तथा स्थिरीकरण कोष विषयक एक दिवसीय अन्तरक्रिया सहित असोज २० गते…

एशियाली बचत तथा ऋण सहकारीहरुको फोरम २०१७ सम्पन्न, नेफ्स्कूनको प्रतिनिधित्व गर्दै फोरममा ३४ साकोसकर्मी सहभागी

एशियाली ऋण महासंघ (ACCU) को आयोजनामा श्रीलंकाको कोलम्बोमा सेप्टेम्बर १६ देखि २२ सम्म आयोजित अकु फोरम २०१७ र संघको सञ्चालक…

विजया दशमी २०७४ को हार्दिक मंगलमय शुभकामना !

विजया दशमी तथा शुभ दिपावली २०७४ को पावन अवसरमा सम्पूर्ण सहकारी अभियन्ता, नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा खुशी, उमङ्ग, सुस्वास्थ्य, दिर्घायु…

इटहरीमा त्रि दिवसीय उच्चस्तरीय पर्ल्स तालिम सम्पन्न

नेफ्स्कून फिल्ड कार्यालय इटहरी, सुनसरीको आयोजनामा तीन दिने उच्चस्तरीय पर्ल्स  अनुगमन तालिम भाद्र ३० गते सम्पन्न भएको छ । युवा स्रोत…

नेफ्स्कूनद्वारा प्रदान गरिने तालिम उपलब्धीमुलक रहेको सहभागीहरुको भनाई

नेपाल बचत तथा ऋण केन्द्रीय सहकरी संघ लि.(नेफ्स्कून) फिल्ड कार्यालय बुटवल, रुपन्देहीको आयोजनामा सञ्चालित त्रि दिवसीय ऋण व्यवस्थापन तालिम भाद्र…

त्रि दिवसीय उच्चस्तरीय पर्ल्स तालिम सम्पन्न

नेफ्स्कून फिल्ड कार्यालय कलंकीको आयोजना र होस्टे हैंसे साकोस नैकापको व्यवस्थापकीय सहयोगमा त्रि दिवसीय उच्चस्तरीय पर्ल्स तालिम भाद्र २५ गते…

दोलखालाई साकोस एकरुपता प्रणालीको नमूना जिल्ला बनाउने अभियानमा संघको उसमितिमार्फत महत्वपूर्ण निर्णयहरु पारित

दोलखाको सहकारी अभियानलाई नेफ्स्कूनले अगाडि सारेको साकोस एकरुपता प्रणालीमा आबद्ध गर्ने उद्देश्यसहित संघको फिल्ड व्यवस्थापन उपसमितिको बैठक भाद्र २७ गते…

प्रोवेशन कार्यक्रम साकोसहरुको गुणस्तर सुनिश्चित गर्न अब्बल रहेको बक्ताहरुको भनाई

पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोवेशन) अन्तर्गत राजधानी क्लष्टर प्रथमको दशौं समिक्षा बैठक भाद्र २३ गते महिला शक्ति साकोस…

काठमाडौंमा सञ्चालित साकोसलाई जोखिमरहित बनाउन नेफ्स्कूनको पहल

जोखिममा आधारित साकोस सुपरिवेक्षण तथा अनुगमन कार्यक्रम अन्तर्गत दोस्रो समूहको प्रथम समिक्षा बैठक नेफ्स्कून तालिम केन्द्र चावहिलमा भाद्र २३ गते…

पोखरा क्लष्टरको प्रोवेशन दोस्रो समिक्षा बैठक पोखरामा सम्पन्न

नेफ्स्कूनद्वारा सञ्चालित नेपाल स्तरको ब्राण्डिङ कार्यक्रम प्रोवेशन (पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम) को पोखरा क्लष्टरमा आबद्ध साकोसहरुको दोस्रो समिक्षा…

पोखरालाई सहकारी पर्यटन सहरको रुपमा विकास गर्नुपर्नेमा सहकारी अभियन्ताको जोड

पर्यटकीय नगरी पोखरा सहरलाई सहकारी पर्यटनको नमूना सहरको रुपमा विकास गर्नुपर्नेमा सहकारी अभियन्ता एवं नेफ्स्कूनका सञ्चालक भीम गुरुङले जोड दिनुभएको…

नेकोस प्लस सफ्टवेर तालिम नेपालका पूर्वि जिल्लाहरुमा सञ्चालन हुँदै

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) द्वारा निर्मित नेकोस प्लस सफ्टवेयर सम्बन्धी तालिम पूर्वि नेपालका ३ जिल्लाहरुमा भाद्र…

भक्तपुर बोडेमा सिक्ट्यावको ५ दिवसीय तालिम शुरुवात

कृषिगत बैंकिंङ्गमा अन्तराष्ट्रिय सहकारिता एवं प्रशिक्षण केन्द्र (CICTAB) को ५ दिने तालिम कृषि विकास बैंकको केन्द्रीय प्रशिक्षण केन्द्र भक्तपुर, बोडेमा…

कञ्चनपुरमा आयोजित ऋण व्यवस्थापन तालिममा साकोसकर्मीहरुको उत्साहजनक सहभागिता

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को फिल्ड कार्यालय कञ्चनपुरको आयोजनामा भाद्र २१ गतेदेखि सञ्चालित त्रि दिवसीय ऋण…

त्रि दिवसीय वित्तीय व्यवस्थापन तालिम सम्पन्न

नेफ्स्कून स्रोत केन्द्र चावहिलको आयोजनामा भाद्र २० गतेदेखि चावहिल तालिम केन्द्रको हलमा सञ्चालित वित्तीय व्यवस्थापन तालिम विहिबार सम्पन्न भएको छ…

स्कोप साकोसको रजत जयन्ती शुभारम्भ समारोह सम्पन्न

स्कोप बचत तथा ऋण सहकारी संस्था लिमिटेड, ललितपुरले २५ औं वर्ष प्रवेश गरेको अवसरमा विहिबार रजतजयन्ती मनाएको छ । बि.स…

दुई दिवसीय क्षमता विकास तालिम सम्पन्न

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सघं लि. (नेफ्स्कून) फिल्ड कार्यालय हरिवन, सर्लाहीको आयोजनामा जनकपुरधाममा साकोस सञ्चालकहरुका लागि दुई दिवसीय…

नारायणी क्लष्टरको प्रोबेशन समिक्षा बैठक सम्पन्न

नारायणी क्लष्टरको १७ औं प्रोबेशन समिक्षा बैठक भाद्र १७ गते सामुहिक साकोसको आयोजनामा रुपन्देहीमा सम्पन्न भएको छ । नेफ्स्कूनको प्राविधिक…

दश साकोस प्रोबेशन कार्यक्रम आबद्धताका लागि प्रतिबद्ध

नेफ्स्कून फिल्ड कार्यालय बिरगञ्जको आयोजनामा विहिबार एक दिवसीय प्रोबेशन अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न बचत तथा ऋण…

झापामा तीन दिवसीय ऋण व्यवस्थापन तालिम सम्पन्न

नेफ्स्कून फिल्ड कार्यालय झापाको आयोजनामा दमक झापास्थित होटल वन्डरल्याण्डको सभाहलमा त्रि दिवसीय ऋण व्यवस्थापन तालिम भाद्र १४ गते सम्पन्न भएको…

सिमरामा प्रोबेशन सातौं समिक्षा गोष्ठी सम्पन्न, बक्ताहरुद्वारा प्रभावकारी सहकारी कानूनको माग

सिमरा, १४ भदौ पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोवेशन) को सातौं समिक्षा गोष्ठि सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी…

पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेशन) अन्तर्गत नारायणी क्लष्टर दोस्रोको ११ औं प्रोवेशन समिक्षा बैठक सम्पन्न

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) द्वारा आफ्ना सदस्य बचत तथा ऋण सहकारी संस्थाहरुको गुणस्तर सुनिश्चित गरी स्तरीकरण…

२०१७ को एक्सेस ब्राण्ड प्राप्त साकोसहरुलाई शुभकामना सहित एक्सेस पहिलो समुहको १६ औं पुनरावलोकन बैठक भक्तपुरमा सम्पन्न

१२ भाद्र, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा बचत ऋण सहकारी संस्थाहरुको…

एक्सेस ब्राण्ड प्राप्त गर्ने बचत तथा ऋण सहकारी संस्थाहरुलाई हार्दिक बधाई

  नेपालका बचत तथा ऋण सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई प्रदान गर्ने सेवाको गुणस्तर, सुरक्षित वित्तीय संरचना, कार्यालयको प्रभावकारी सञ्चालन प्रक्रिया…

भेरी कर्णाली क्लष्टरको १४ औं प्रोबेशन समिक्षा बैठक सम्पन्न, साकोसको गुणस्तर सुनिश्चितताका लागि प्रोबेशन कार्यक्रम सफल साबित

सृजनशील बचत तथा ऋण सहकारी सस्था लि. झलारी कन्चनपुरको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा भाद्र ११ गते भेरी कर्णाली क्लष्टरको…

ACCESS कार्यक्रम अन्तरगत सन् २०१७ को ब्राण्ड घोषणा, ब्राण्ड प्राप्त साकोसहरुलाई नेफ्स्कूनको तर्फवाट हार्दिक बधाई तथा थप सफलताको शुभकामना

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून)को तर्फवाट एशियाली ऋण महासंघले ACCESS Silver / Bronze ब्राण्ड २०१७ पाउन सफल…

हातेमालो सहकारीद्वारा बाढीडुबान प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्यशिविर, प्रभावित समुदायको उचित व्यवस्थापन गर्न पूर्वप्रधानन्यायाधिश शर्माको आग्रह

सिमरा, ५ भाद्र सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले भाद्र ५ गते बाढीडुबानबाट अतिप्रभावित छातापिप्रा तथा इनसर्वासिराका बासिन्दाहरुलाई निःशुल्क…

सहकारीमा युवा सहभागिता प्रबर्धन विषयक एक दिवसीय कार्यशाला गोष्ठी, युवा सम्बन्धी पाँच सुत्रिय मार्गदर्शन जारी गर्दै सम्पन्न

सहकारीमा युवा सहभागिता विषयक एक दिवसीय कार्यशाला गोष्ठी ५ सुत्रिय मार्गदर्शन जारी गर्दै भदौ ४ गते राजधानीमा सम्पन्न भएको छ…

सिवाईसीले सम्पन्न गर्यो एकै दिन ६ वटा क्षेत्रीय वार्षिक साधारण सभा, आ.व. ०७४/०७५ लाई बचत बृद्धि वर्षको रुपमा घोषणा

सुमन जी.सी. बागलुुङ, भाद्र–३ “सिवाईसी साकोसको दायित्व, सचेत समृद्ध सदस्य र सक्षम नेतृत्व” भन्ने मुल नाराका साथ सिवाईसी बचत तथा…

एक्सेस दोस्रो व्याचको २१ औं समिक्षा बैठक सम्पन्न, राष्ट्रसंघीय दीगो विकास योजनामा सहयोग पुर्याउने प्रतिबद्धता

स्कोप साकोस ललितपुरको आयोजनामा भदौं १ गते एक्सेस दोस्रो व्याचमा सहभागी साकोसहरुको २१ औं समिक्षा बैठक सम्पन्न भएको छ ।…

नेफ्स्कूनबाट सात प्रदेशका ७ साकोस र अन्य संघ/संस्था एवं व्यक्तिहरु सम्मानित तथा पुरस्कृत घोषणा

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आज श्रावण ३२ गते सम्पन्न ३० औं स्थापना दिवसको अवसरमा संघले…

क्रेडिट यूनियन डेभलपमेन्ट फाउन्डेशन अफ नेपाल (CUDFON) को पाँचौ बार्षिक साधारणसभा सम्पन्न

क्रेडिट यूनियन डेभलपमेन्ट फाउन्डेशन अफ नेपाल (CUDFON) को पाँचौ बार्षिक साधारणसभा श्रावण ३२ गते काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले पुरानो…

नेफ्स्कूनको ३० औं स्थापना सम्पन्न, साकोस सुनिश्चितताका लागि संघको पहलमा साकोस स्थिरीकरण कोष शुरु गरिने

सहकारी क्षेत्रको विकास र विस्तारबाटै मुलुकको आर्थिक समृद्धि सम्भव हुन सक्ने भन्दै सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतले जनताको…

बाढि पहिरो पिडितका लागि राहत संकलन

सुमन जि.सी, बागलुङ, श्रावण–३० चारतारे युवा क्लव सिवाईसी नेपाल, सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. र जिल्ला बचत तथा…

अभियानकै जगेडा कोषको रुपमा साकोस स्थिरीकरण कोष शुरु हुँदै

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले सञ्चालन तयारी गरिरहेको साकोस स्थिरीकरण कोष नीति सम्बन्धमा आज नेफ्स्कून र…

अभियानमा नमुना बन्ने प्रतिबद्धता सहित एक्सेस पाँचौ व्याचको चौंथो समिक्षा बैठक सम्पन्न

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को प्राबिधिक सहयोग तथा ग्रामिण साकोसको आतिथ्यतामा एक्सेस पाँचौ व्याचको चौंथो समिक्षा…

मोरङस्थित ६ साकोसहरुको आबद्धतामा प्रोबेशन मेची कोशी दोश्रो क्लष्टर निर्माण

श्रावण–२१, मोरङ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले सदस्य संस्थाहरुको दीगो, वित्तीय एवं संस्थागत विकासका लागि सञ्चालनमा…

चण्डेश्वरी साकोसको आयोजनामा एक्सेस तेस्रो व्याचको समिक्षा बैठक सम्पन्न

श्रावण–२१, काभ्रे एक्सेस तेस्रो व्याचको १८ औं समिक्षा बैठक चण्डेश्वरी साकोस बनेपा धुलीखेलको सभाहलमा शनिबार सम्पन्न भएको छ । चण्डेश्वरी…

मेचीकोशी क्लष्टरको तेश्रो प्रोबेशन समिक्षा बैठक सम्पन्न

गछिया साकोस मोरङ्ग गछियाको आयोजनामा साना किसान कृषि सहकारीको सभाहलमा श्रावण २० गते मेचीकोशी क्लष्टरको तेस्रो प्रोबेशन समिक्षा बैठक सम्पन्न भएको…

बुढानिलकण्ठ न.पा.का साकोसकर्मीहरुको उल्लेख्य सहभागिताबीच नेफ्स्कून अभिमुखीकरण सम्पन्न

नेफ्स्कून फिल्ड कार्यालय चावहिलको आयोजनामा श्रावण २१ गते बुढानिलकण्ठ नगरपालिकाको मिलनचोकस्थित कपन बहुमुखी क्याम्पसको सभाहलमा नेफ्स्कून अभिमुखीकरण सम्पन्न भएको छ…

लेकाली स्वाबलम्बन साकोसको संस्थागत विकास तालिम सम्पन्न

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा रहेको लेकाली स्वाबलम्वन बचत तथा ऋण सहकारी संस्थाले सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिहरु र…

हातेमालो सहकारीद्वारा युवाहरुलाई स्वरोजगार कर्जा वितरण

सिमरा, १८ श्रावण हातेमालो बचत तथा ऋण सहकारी संस्थाले आफना १४ जना सदस्यहरुलाई बाइस लाख पचास हजार रुपैया स्वरोजगार कर्जा…

नेकोस प्लस सफ्टवयर सम्बन्धी एक दिवसीय अन्तरक्रियाः सफ्टवयर सहकारी क्षेत्रकै सर्वोत्कृष्ट बन्ने विश्वास

  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजनामा नेकोस प्लस सफ्टवयर सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम आईतबार…

नेफ्स्कूनद्वारा साकोसहरुमा एकीकृत विद्युतीय वित्त सेवा शुरु गरिने

श्रावण –१२/काठमाडौं, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा आफ्ना सदस्य संस्थाहरु मार्फत साकोसका सदस्यहरुलाई विद्युतीय वित्त…

नेफ्स्कूनको पुरस्कार तथा सम्मानका लागि आवश्यक विवरण उपलब्ध गराउन सात दिन समय थप गरिएको सम्बन्धमा ।।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को साउन ३२ गते हुन लागिरहेको ३० औं स्थापना दिवसको अवसरमा संघले…

नेफ्स्कूनको दुई दिवसीय व्यावसायिक कार्यशाला गोष्ठी सम्पन्न

नेफ्स्कून केन्द्रीय कार्यालय सहित १६ वटा फिल्ड कार्यालयबाट सहभागी कर्मचारीहरु गरी कूल २५ जनाको उपस्थितिबीच नेफ्स्कूनको दुई दिवसीय व्यावसायिक कार्यशाला…

नेफ्स्कूनका सदस्य संघ/संस्थाहरुलाई पुरस्कार तथा सम्मानका लागि आव्हान

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को साउन ३२ गते हुन लागिरहेको ३० औं स्थापना दिवसको अवसरमा संघले…

नवनियुक्त कर्मचारीहरूलाई पूर्व सेवाकालिन तालिमको शुरूवात

सुमन जि.सी बागलुङ– २७/आषाढ, सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले आफ्ना कार्यक्रम तथा सेवाहरुलाई थप प्रभावकारी र गुणस्तरीय…

ज्योति मिर्मिरे सामुहिक साकोसको सदस्य सेवा केन्द्र विस्तार

काभ्रे असार–२७, ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि.पनौतीले बनेपास्थित गोदाम चोकमा आज सदस्य सेवा केन्द्र स्थापनाको औपचारिक…

बागलुङमा एकीकृत साकोस प्रणाली तथा कर विषयक प्रशिक्षण गोष्ठी

बाग्लुङ/असार –२६, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनले देशभरका बचत तथा ऋण सहकारी संस्थाहरुमा एकरुपता कायम गर्ने…

अकुको प्राविधिक टोलीद्वारा एक्सेस अन्तिम परीक्षण सम्पन्न

एशियाली ऋण महासंघ (अकु) का प्रमुख कार्यकारी अधिकृत एलिनिता सान रोक्ये र प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराचीबाट नेपालका ७ वटा…

साकोसकर्मीहरुको उल्लेख्य सहभागिताबीच मोरङमा अध्यक्ष सचिव संयुक्त गोष्ठी सम्पन्न

जिल्ला बचत संघ मोरङको आयोजनामा शनिवार १५ औं अध्यक्ष सचिव संयुक्त गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठीको औपचारिक उद्घाटन…

सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (C0P0MIS) तालिम सम्पन्न

सुर्खेत,असार–२१ सहकारी तथा गरिवी निवारण मन्त्रालयको आर्थिक सहयोग तथा नेफ्स्कूनको आयोजना र प्राविधिक सहयोगमा प्रदेश नं ६ अन्र्तगत सुर्खेत जिल्लाको…

नेफ्स्कून प्रदेश नं. २ को प्रदेश उपसमिति बैठक सम्पन्न

चन्द्रपुर, असार–२३ रौतहटको चन्द्रपुरमा नेफ्स्कून प्रदेश नं. २ को प्रदेश उप–समितिको पहिलो वैठक आज सम्पन्न भएको छ । वैठकलाई संवोधन…

बचत तथा ऋण सहकारीहरुलाई आधुनिक प्रविधिमैत्री बनाइने

चन्द्रपुर, २२ आषाढ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक डा. कृष्ण पौडेलले मुलुकभरका बचत तथा…