+977-1-4791963 , 4790201 | New Baneswor, Kathmandu nefscun@nefscun.org.np

कर योजना तथा व्यवस्थापन तालिम

नेफ्स्कून तालिम तथा श्रोत केन्द्रको आयोजनामा तपशिलको मिति, समय र स्थानमा तालिम आयोजना गर्न लागेको हुँदा इच्छुक सहकारीकर्मी, कर्मचारीहरुले समयमा नै आफ्नो सीट सुरक्षित गर्नुहुन अनुरोध छ ।

तपसिल
–  तालिम संचालन हुने मितिः २०८१ भदाै  १९ गते
–  तालिम हुने समयः विहान १०ः०० देखि ५ः०० बजे सम्म
–  तालिम हुने स्थानः क्रिष्टल पार्टी भेन्यु, बिजुलीबजार, काठमाण्डौं
–  सम्पर्क नम्वरः ०१–४७८०२०१ (एक्सटेन्सन नम्वर २०२, २२१ वा २२६)
जया घिमिरे ९८४९४६३२५१

–  प्रति सहभागी तालिम शुल्क रु १,६९५।– (मु.अ कर सहित) मात्र लाग्नेछ ।

Payment Information

Bank Details

Bank: Global IME Bank,
Account name: Nepal Federation of savings and Credit cooperative unions
A/C no: 17201010000304
Branch: Sankhamul or New Baneshwor

REGISTRATION FORM

Click or drag a file to this area to upload.